काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार
काठमाडौं । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहीबार बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार स्थानीय १५ वर्षीय सुशान चौधरीको खसेर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध
पेलेसी र उहाँको प्रतिनिधिमण्डले बुधबार ताइवानका राष्ट्रपति साई इंग–वेन सेसँग भेटवार्ता गरेको छ । प्रतिनिधिमण्डलमा पेलोसीबाहेक अमेरिकी संसदका अन्य पाँच सदस्य थिए । यसको अलावा पेलोसीले ताइवानका सामाजिक कार्यकर्तासँग पनि
यसैगरी असार–साउन मानिस खेती किसानीमा व्यस्त हुने भएकाले घरमा स्वजनको विछोड हुँदा समेत शव छोपेर काममा जानुपर्ने किसानको व्यस्ततालाई जोडेर श्रृंगारको काम गर्न नहुने आहान चलेको विश्लेषण अर्काथरिको छ ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो ।
उपचारको लागि अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार नक्सालको होटेलबाट रङ्गेहात पक्राउ
काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ । टी–ट्वान्टी विश्वकप अघि ७ टी–ट्वान्टी आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्न