Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


नेपाल मंकिपक्सको उच्च जोखिममा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक

रामपुर क्याम्पसमा विद्यार्थीद्वारा रिले अनसन सुरु

रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको

मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी काम गर्ने मन्त्री कुँवरको प्रतिवद्धता

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिनुभयो ।

‘पापाकी परी’बाट हटाइयो अश्लिल शब्द र पेटिकोटको दृश्य

तीज गीतको नाम दिएर मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो र शब्दका विषयमा चर्को आलोचनापछि रचनाकार हमालले सार्वजनिक रूपमा माफीसमेत मागेका थिए ।

थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१ हजार ९ सय ४२ जनाको पीसीआर र २ हजार ७ सय ४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

राहदानी विभागले मध्यरात १२ बजेकाे ‘भेट समय’ दिएपछि…

विभागले पछिल्लो सयम अनलाइनमार्फत समय तोकेर वा अप्वाइन्टमेन्ट लिएर मात्र सेवाग्राही बोलाउने गरेको छ । तर, सेवाग्राही तोकिएको समय अगावै विभागमा आउँदा भीड हुने गरेको विभाग प्रशासन बताउँछ ।

मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक

कैलालीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा शुक्रबार राति ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । अनटेष्ट लेखिएको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट नालीमा खस्दा ट्याक्टर चालक स्थानीय ३५ वर्षीय शक्ति

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

काठमाडौंको कोटेश्वरमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा शुक्रबार राति सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भक्तपुरको