Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सेना र प्रहरीका लागि लोक सेवाले लिने परीक्षा एकै पटक हुने व्यवस्था गर्न सांसद कर्णको माग

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोक सेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग

माओवादीका अध्यक्ष प्रचण्डले जापानकाे शान्ति स्मृति सङ्ग्रहालयकाे गरे अवलोकन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोशिमा शहरस्थित शान्ति स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएकाे छ । उहाँ पाँच दिने भ्रमणका लागि जापानमा रहनुभएकाे छ ।

स्वास्थ्य बीमाको दायरा अब १० लाख बनाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले स्वास्थ्य बीमा

किम र पिटको ब्रेकअप

एजेन्सी । अमेरिकी रियालिटी शोकी चर्चित स्टार किम कार्दशियनले आफ्ना प्रेमी पिट डेभिडसनसँग ब्रेकअप गरेको खबर बाहिरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुबैको ब्रेकअपको कारण एकअर्कालाई समय दिन नसक्नु

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५

हर्न बजाउनेलाई थप कडाई गरिने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै

संघीय निजामती विधेयक मस्यौदा अर्थबाट कानुनमा

काठमाडौं । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्सँग ‘कुनै सुझावै नलिई हचुवाकै आधारमा अर्थ मन्त्रालय पठाएको’ संघीय निजामती सेवा विधेयक मस्यौदा अर्थबाट कानुन

स्वास्थ्य उपकरण खरिद: ४१ करोड घोटालाको चलखेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ । मन्त्रालयको उच्च स्रोतका अनुसार

हवाई यात्रुको संख्या बढ्यो : पछिल्लो ६ महिनामा ३७ लाखले यात्रा गरे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई

बाटोको फोहोर सफा हुन एक साता लाग्ने

काठमाडौं । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन् । दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो