सोलुखुम्बु । सोलुखुम्बुको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ७
एजेन्सी । भारतीय फिल्म ‘थ्याङ्क गड’मा भगवान चित्रगुप्तको अपमान गरेको आरोपमा आपत्तिजनक दृश्य हटाउन माग गर्दै मुद्दा दर्ता भएको छ । फिल्मले ट्रेलर सार्वजनिक भएदेखि विरोधको सामना गरिरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै
काठमाडौं । काठमाडौंको बसुन्धारामा आइतबार बिहान पौने २ बजे ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी
एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजको ड्रेस डिजाइनर लिपाक्षीसँग २ सय करोडको मुद्रा अपचलन मुद्दाको सोधपुछमा अर्को नयाँ कुराको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लिपाक्षीले सुकेश चन्द्रशेखरबाट
काठमाडौं । दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल राति सवा ८ बजे सुरु हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन घरेलु मैदानमै पराजित भएको छ । समूह चरण अन्तर्गत शनिबार राति स्पेनलाई स्वीट्जरल्याण्डले २–१ ले हराएको हो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ । समूह चरण अन्तर्गत शनिबार राति पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गरेको हो । पोर्चुगलको लागि डियोगा
काठमाडौं । गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन् । कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती
काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय