Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’

काठमाडौं । चाडपर्वमा हुने गरेको सवारी दुर्घटना रोक्न राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिने भएको छ । चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले समिति स्थापना

उम्मेदवारको खर्च सीमा बढाउने तयारी

काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ । उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

काठमाडाैं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले १३ दिनदेखिको अनशन तोड्नुभएको छ । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर

युक्रेनको क्षेत्रमा रुसको जनमत

एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको क्षेत्रलाई रुसमा गाभ्ने वा नगाभ्ने भन्ने विषयमा जनमत संग्रह भइरहेको छ । सैनिकहरुले घरघरपुगेर मानिसहरुबाट यस विषयमा जनमत लिइरहेका छन् । बीबीसीका अनुसार सैनिकहरुले

बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपालमा

काठमाडाैँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली गयराति नेपाल आइपुगेका छन् । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए । नेपाल र बंगलादेशबीच असोज

सोझा दर्शकलाई पैसाले किनेर फिल्मबारे नकारात्मक प्रतिक्रिया दिन लगाएको प्रदीपको दावी

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ हेर्न आएका दर्शकलाई पैसाले किनेर फिल्मकाे विषयमा पत्रकार समक्ष नकारात्मक प्रतिक्रिया दिन लगाएको अभिनेता प्रदीप खड्काले दावी गरेका छन् । रिलिज अगाडि विवादमा तानिएको याे

‘अमेरिका, चीन र भारतबीचकाे तानातानले नेपालमा भूराजनीतिक संकट’

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ । समाजवादी पार्टीले चाडबाडको अवसर पारेर आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

गत २४ घण्टामा थप ७४ जनामा काेराेना पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अविधिमा एक जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार १ सय २६

देउवा पक्षले समानुपातिकको सूची नसच्याए विकल्प सोच्छौँ : कोइराला पक्ष

काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहले समानुपातिकको बन्द सूची नसच्याइए चुनावमा भाग नलिने चेतावनी दिएको छ । शनिवार काठमाडौंमा आयोजित डा.शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता जगदीश नरसिंह

बागलुङका सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

बागलुङ । बागलुङका ग्रामीण सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ । असारदेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि नियमित सञ्चालनमा आउन नसक्दा समस्या बढ्दै गएको स्थानीयले बताएका