काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे ।
काठमाडौं । बंगलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या भएको छ । म्यामारबाट विस्थापित भई बंगलादेशको शरणार्थी शिविरमा रहेको एक समूहले उनीहरूको हत्या गरेको हो । करिब १० लाख शरणार्थी
भैरहवा । भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरे भन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा
काठमाडौं । विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज भएकाे छ । गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन् । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)ले दिगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनमा बाल्दै उनले
काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानकाे क्रममा सँगै बसेकाे बताएका छन् । उनले साबिती बयान दिने क्रममा भनेकाे कुरा एक प्रहरी अधिकृतले उदृत गर्दै भन्नुभयाे,
सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिंदा पाँच दलीय गठबन्धनमा असन्तुष्टि चुलिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्तापछि यहि असोज २५ गते
काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाईटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग
काठमाडाैं । शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको