Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

सर्लाही । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु

आयोगले समानुपातिक सांसदको नामावलीमा आजबाट छानबिन गर्दै

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आज (आइतबार) बाट सुरू गर्ने भएको छ। यदि क्लष्टर नमिलेको भए सच्याएर फेरी पेश गर्न राजनीतिक दलहरुलाई आइतबार नै पत्राचार गर्ने

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कालीकाेटमा । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको

एमालेले टुंग्यायो ३४ जना समानुपातिक सांसद (नामसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका लागि ३४ जना समानुपातिक सांसदकाे सूची टुङ्गाे लगएकाे छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो

फ्लुबाट अमेरिकामा ७ हजार ३ सयको मृत्यु

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ जना समानुपातिक सांसद (नामसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागि १३ जना समानुपातिक सांसद चयन गरेको छ । पार्टी प्रवक्ता मुकुल ढकालले विभिन्न कलस्टरमा १३ जना समानुपातिक सांसद चयन गरिएकाे बताउनु भयाे

कांग्रेसले टुंग्यायो प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसद

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसदकाे सूची टुङ्गाे लगएकाे छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको विशेष अधिकार प्रयाेग गरी

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडाैं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना

कार्य सम्पादन समितिकाे बैठक सकियाे, प्रधानमन्त्री देउवालाई विशेष अधिकार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सकिएकाे छ । केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन नसकेर सकिएकाे हाे । समितिमा