Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


आज नेप्से ओरालाे लाग्याे

काठमाडाैं । हिजो दोहोरो अंकले उकालो लागेको सेयर बजारमा आज बृद्धि टिक्न सकेन । आज नेप्से पुनः रातो रहेको छ । उतार चढावबीच बजार परिसूचक नेप्से अढाई अंक बराबरले ऋणात्मक

महाअभियोगकाे कलंक बाेकेर जबरा आजबाट अनिवार्य अवकाशमा

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको

२८ करोडमा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ अलपत्र

काठमाडाैं । कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ । तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि

सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक

एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित बङ्गलादेश बनाउने

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा

विपद् जोखिम न्युनीकरणका लागि स्थानीय प्रविधि र आविष्कारलाई प्राथमिकता दिन्छौँ : गृहसचिव

सरकारले विपद् जोखिम न्युनीकरण सम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ सरोकारवालाहरुसँग परामर्श शुरु गरेको छ । गृह मन्त्रालयले मंगलवार काठमाडौंमा विपद् जोखिम न्युनीकरणका क्षेत्रमा काम

बंगबन्धु एशियन यू–२३ भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान र श्रीलंका गरी चार टीम

भारतीय र चिनियाँ सैनिकबीच झडप, दुवैतर्फ सैनिकहरु घाइते

काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको खुलासा भएको हो । घटनामा दुवैतर्फ सैनिकहरु

‘सरकारमा अंकगणित पुर्‍याउन अभियुक्तलाई उन्मुक्तिको तयारी’

काठमाडौं । नयाँ सरकार गठनमा अंकगणित पुर्‍याउनका लागि सरकारले नै अभियुक्तलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै सर्वत्र विरोध भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रेशम चौधरीलाई उन्मुक्ति दिनकै

१० वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकको प्राथमिक पुँजी (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ । जसका कारण उनीहरूको लाभांश वितरण हुने देखिएको छ