Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदिन मानवअधिकार आयोगकाे आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आपराधिक घटनाका दोषीलाई उन्मूक्ति दिई दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई आग्रह गरेको छ। आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्न भएको अदालतबाट ठहर भई

दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’ योजनाकाे विजेता घाेषित

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ

अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना

काठमाडाैं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने

काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र

सांसद विकास कोष बन्द गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द

संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने मन्त्री पाैडेलकाे जाेड

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ । मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भूगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको

‘माओवादीले पनि सरकारकाे नेतृत्व गर्न सक्छ’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै उहाँले आवश्वक परे माओवादीले पनि

दिल्लीमा विद्यालयकी छात्रामाथि एसिड प्रहार

काठमाडौं । दिल्लीमा एक विद्यालयकी छात्रामाथि एसिड प्रहारको घटना सार्वजनिक भएको छ । यो घटना दिल्लीको द्वारका जिल्लामा भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली प्रहरीका अनुसार बिहान करिब नौ

पुसमा बजारमा तरलताको अभाव झनै बढ्छः गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ । बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई

न्यायपालिकाको बागडोर सम्हाले न्यायाधीश कार्की

काठमाडाैं । बुधबारदेखि न्यायपालिकाको बागडोर न्यायाधीश हरिकृष्ण कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै सर्वोच्च अदालतको नेतृत्व न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्नुभएको