Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


देशमा कानूनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १

नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी नियुक्त

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति

रास्वपाको कार्यबाहक सभापति र दलको नेतामा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । सभापति पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको हाे

अदालतको फैसलाको स्वागत गर्छु : रवि लामिछाने

काठमाडाैं । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ । अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा

सांसद पद गुमेपछि रवि लामिछानेले दिए यस्ताे प्रतिक्रिया

काठमाडौं । गृहमन्त्री र सांसद पद गुमेपछि रवि लामिछानेले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । लामिछानेले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्च अदालतको फैसलालाई म स्वागत गर्छु।’ साथै उनले अरू कुनै प्रश्नको

रवि लामिछानेले बुझाए राजीनामा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा बुझाएका छन् । उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउने

काठमाडाैं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै हुनुहुन्छ । भ्रमणको क्रममा उहाँले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका

राैतहटमा मुस्लिम समुदायद्वारा खानेपानी मन्त्रीकाे भव्य स्वागत

काठमाडाैं । संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलाे फटक राैतहट पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई भव्य स्वागत गरिएको छ । राैतहटका मुस्लिम समुदायले खानेपानी मन्त्री खानंकाे

रवि लामिछानेकाे सांसद पद बदर भएपछि चितवन-२ मा उपनिर्वाचन हुने

काठमाडौं । रवि लामिछानेकाे सांसद पद बदर भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज गरिदिएपछि

गल्याङमा १३ तोला सुन र १ लाख ५० नगद हजार चोरी

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बिहीबार राति चोरी भएको छ। १३ तोला सुनसहित लाखौँ रकम बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गल्याङ नगरपालिका ४ बस्ने भुपुराज