Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र

बजेट निर्माणमा सरकारले कानुन छल्यो : १५ दिनअगावै सम्पन्न हुनुपर्ने पूर्वबजेट दस्ताबेज पेस नै भएन, सरकारको नीति तथा कार्यक्रम पनि अनिश्चित

काठमाडौं । बजेट निर्माणको प्रक्रियामा सरकारले कानुन छलेको छ । कानुनअनुसार बजेट पेस गर्नुभन्दा १५ दिनअघि संघीय संसद्ले बजेटको प्राथमिकता र सिद्धान्त पारित गरिसक्नुपर्छ । तर, कानुनले तोकेको उक्त म्याद शनिबार सकिएको

इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान

धौलागिरी अस्पतालका रेडियोलोजिष्टले राजीनामा दिदा भिडियो एक्स्रे सेवा प्राभावित

बागलुङ । बागलुङको धौलागिरी अस्पतालामा कार्यरत रेडियोलोजिष्टले राजीनामा दिएपछि अस्पतालमा भिडियो एक्स्रे सेवा प्राभावित बनेको छ। अस्पतालका रेडियोलोजिस्ट अजय पोखरेलले राजीनामा दिएपछि भिडियो एक्सेरे सेवा प्रभावित बनेको मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र

स्याङ्जामा अक्सिजन अभाव हुन नदिने

स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ । अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ ।

विवाद समाधानको लागि एमालेमा कार्यदल बनाइदै, आज साँझसम्म नेताहरुको टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी भईरहेको छ । संभवत आज साँझसम्ममा दुबै पक्षबाट कार्यदलमा बस्ने नेताहरुको टुंगो लाग्नेछ । एमाले अध्यक्ष केपी शर्मा

रौतहटको निषेधाज्ञामा आज देखि थप कडाई

रौतहट । रौतहटमा कोरोनाको संक्रमित संख्या बढदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा आज देखि कडाई गरेको छ । प्रमुख शहरका राजमार्ग र सहायक राजमार्गमा सबारी साधन चल्न रोक लगाएर मानिसहरुको आवागमनलाई

सर्लाहीमा आज बाट थप १० दिन निषेधाज्ञा

सर्लाही । सर्लाहीमा आज बाट थप १० दिन निषेधाज्ञा जारी भएको छ । बैशाख २५ गते राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म पैलो चरणमा ७ दिन गरिएको

बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

बैतडी । बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो

सर्लाहीका सीमाबासी किनमेल गर्न भारत जान बाध्य

सर्लाही । कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेपनि सर्लाहीको सिमा क्षेत्रका बासिन्दा भारतिय बजारको भरमा आफनो आवश्यकता पूरा गर्न बाध्य छन् । नेपालतर्फ नजिक बजार नभएको तथा तुलनात्मक रुपमा भारतमा सस्तोमा