Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


शान्ति र विकाससँग सम्बन्धित सामग्री प्रदर्शनमा (भिडियाे रिपोर्ट)

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक संकाय अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन केन्द्रीय विभागले शान्ति र विकास मेला आयोजना गरेको छ। मेलामा नेपालमा शान्ति र विकाससँग सम्बन्धित गतिविधि र

सुशीला कार्कीमाथि नैतिक संकट (भिडियो रिपोर्ट)

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डलको संख्या बढाउन थालेकी छन् । उनले पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै १५ सदस्यीय मन्त्रिमण्डल बनाएकी छन् । मन्त्रिमण्डलको आकार बढाउँदै जाँदा कार्कीमाथि आफ्नै बोली भारी भएको

त्रिवि दीक्षान्त समारोह: १६ हजार बढी विद्यार्थी दीक्षित (भिडियाे रिपोर्ट)

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएकाे छ। दशरथ रंगशालामा बिहीबार साेही समारोहमार्फत १६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा प्रधानमन्त्री एवं

सरकार र राजनीतिक दलबीचकाे संवादहीनता तोडियाे (भिडियाे रिपाेर्ट)

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरेपछि त्यसको विभिन्न कोणबाट टिप्पणी भइरहेको छ। निर्वाचनमा होमिएको सरकार र निर्वाचनमा जान

पुराना र नयाँ राजनीतिक दलबीच रस्साकस्सी (भिडियाे रिपोर्ट)

काठमाडाैं। मुलुकको राजनीतिमा पुराना र नयाँ दलबीच रस्साकस्सी नै चलेको छ। जेनजी आन्दोलनपछि नयाँ दलहरु जनतामा जान उत्साहित भएका छन् भने पुराना दलहरु जनतामा जाने आँट गरिरहेका छैनन् । आगामी

कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित (भिडियाे रिपाेर्ट)

काठमाडौं ।नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय नजिकिँदै जाँदा महाधिवेशनको कार्यतालिका अनुसार काम हुन सकेको छैन । कार्यतालिका प्रभावित हुँदा नेता, कार्यकर्ताहरुमा थप आशंका बढेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण

एमालेका नेता तथा कार्यकर्ताकाे विजय उत्सव ! (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेकपा एमालेको निर्वाचनको मत परिणाम सार्वजनिक भएलगत्तै नेता तथा कार्यकर्ताहरुले विजय उत्सव मनाएका छन् । निर्वाचित भएका उम्मेदवारहरुका समर्थकले मतदानस्थल भृकुटीमण्डपमै नाराबाजी गर्दै विजय उत्सव मनाएका हुन् । एमालेको

एमालेकाे महाधिवेशनको तयारी अन्तिम चरणमा (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेकपा एमालेको सबै संयन्त्र ११ औं महाधिवेशनतिर केन्द्रित भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरु महाधिवेशनतिर होमिएका हुन् । यो महाधिवेशन पार्टीको मुख्य पर्वका रुपमा रहेकाले सबैको ध्यान महाधिवेशनतिरै छ।

एमाले मुख्यालयमा प्रतिनिधिको जमघट बाक्लिंदै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको ११औं महाधिवेशन आउन अब ३ दिन मात्रै बाँकी रहेकाे छ। महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टी कार्यालयमा देशैभरीका महाधिवेशन प्रतिनिधिहरुको चहलपहल पनि बढ्न थालेको हाे। पार्टी कार्यालयमा जम्मा

कांग्रेसमा क्रियाशील सदस्यता वितरणको चटारो (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसमा आगामी पुस अन्तिममा १५औं महाधिवेशन गर्ने निर्णय गरेका कारण अहिले क्रियाशील सदस्यता वितरणको चटारो छ। क्रियाशील सदस्यता वितरणमा लचकता अपनाएको कांग्रेसले अहिले देशैभरी सदस्यताको फारम पुर्‍याएको हाे।