Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


देउवा समूहको मौनता (भिडियो रिपोर्ट)

काठमाडौं ।निर्वाचनको मिति नजिकिएसँगै मतदातादेखि राजनीतिक दलका उम्मेदवारहरुसम्ममा उत्साह छाएको छ । उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुगिरहेका छन् भने मतदाताहरु भने सकेसम्म मत खेरा नजाओस भन्नेमा सचेत देखिएका छ् ।

बालेन शाहकाे चुनावी दौड शान्त र शालीन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चुनावी दौडलाई शान्त र शालीन रुपमा सम्पन्न गरेका छन् । यो दौडका क्रममा उनले देशका विभिन्न जिल्लामा पार्टीका उम्मेदवार, नेता, कार्यकर्ता

उम्मेदवारलाई मतदाता फकाउने चटाराे (भिडियाे रिपाेर्ट)

काठमाडाैं । यतिबेला विभिन्न राजनीतिक दलका उम्मेदवार निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त भएका छन् । उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा गएर जनतासँग भेटघाटदेखि आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका हुन् । यसका साथै, उनीहरुले

उपत्यका बाहिर चुनावी रौनक (भिडियो रिपोर्ट)

काठमाडौं ।देशभर प्रतिनिधिसभा निर्वाचनको माहौल तात्न थालेको छ । राज्य संयन्त्रदेखि राजनीतिक दलहरु पूर्ण रुपमा निर्वाचनमा होमिएका छन् । राज्य संयन्त्रले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अग्रसरता

बालेन र महानगर (भिडियो रिपोर्ट)

काठमाडौं ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएपछि महानगर भित्र फोहोर थुप्रिएको भन्ने सामाजिक सञ्जालको प्रचार सत्य नभएको देखिएको छ । बालेन बाहिरिएसंगै फोहोर उठ्न छाडेको भनेर गलत र भ्रामक

सार्वजनिक बहसको माग(भिडियाे रिपोर्ट)

काठमाडौं ।मुलुक निर्वाचनतर्फ होमिदै जाँदा भावी प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक बहसका लागि तयार हुनुपर्ने माग बढिरहेको छ । विभिन्न दलका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तावितहरुले जनतामाझ विचार र एजेण्डाहरु प्रस्तुत

गठबन्धनबिना दलहरुको परीक्षा (भिडियाे रिपोर्ट)

काठमाडौं ।मुलुक यतिबेला सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको छ । उम्मेदवारहरुको मनोनयन दर्तासँगै निर्वाचन हुने नहुने दुविधा हटेर मुलुक निर्वाचनमय भएको हो । यस पटकको निर्वाचनमा सबैजसो राजनीतिक दलहरु चुनावी गठबन्धन

नैतिक संकटमा नागरिक सरकार (भिडियाे रिपोर्ट)

काठमाडौं । जेनजी आन्दोलनको बलमा सुशासन र निर्वाचन गराउने मूख्य लक्ष्यसहित बनेको सुशीला कार्कीको सरकार पछिल्ला दिनहरुमा नैतिक दबावमा पर्न थालेको छ । आन्दोलनको मर्म अनुसारको काम गर्न नसकेको आरोप

निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका नेताहरु नयाँदिल्लीको रिले दौडमा (भिडियाे रिपार्ट)

काठमाडाैं । नेपालका राजनीतिक दलका नेताहरु पछिल्ला दिनमा नयाँदिल्लीको दौडाहामा व्यस्त छन् । निर्वाचन नजिकिदै जाँदा उनीहरुको दौडधुपलाई महत्वका साथ हेर्न थालिएको छ । उनीहरुले भारत पुगेर त्यहाँका प्रभावशाली व्यक्तिहरुसँग

बलियो बन्दै रास्वपा (भिडियाे रिपोर्ट)

काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका जिल्ला अध्यक्षसहितका व्यक्तिहरु सामूहिक रुपमा रास्वपामा समाहित भएका छन् । रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट बनेका उनीहरुले रास्वपा रोजेका