बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साेमबार बर्दिया आउनुभएकाे छ । बारबर्दिया नगरपालिका-११ बेलभारमा जिल्ला स्तरीय प्रशिक्षण दिन साेमबार बर्दिया आउनुभएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ
बर्दिया । बर्दिया गुलरियाका विद्यालय ५ दिनका लागि बन्द भएका छन । गर्मी अत्याधिक बढेपछि बर्दियाको गुलरीया नगरपालिकाले ५ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख स्तरीय
बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना युवतीकाे मृत्यु भएकाे छ। साेही झडप परी ११ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मधुवन
मधुवनमा विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको पोलबाट लत्रिएको तारमा परेर मधुवन नगरपालिका–४ सिमलपुर निवासी बलबहादुर बंशी मगरको मृत्यु भएको हो ।
गुलरिया । बर्दियामा निर्वाचन आधिकारिक उम्मेदवारका विपक्षमा प्रचारप्रसार गर्ने ८ जनालाई नेपाली कांग्रेसले पार्टी सदस्यबाट निलम्बन गरेको छ। स्थानीय तहकाे निर्वाचन २०७९ मा निर्वाचनको समयमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्धमा
बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिनुभएको छ । साेही नगरपालिकाकाे मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका निम्ति उहाँ खरो
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको
बर्दिया । बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेराकाे उद्घाटन गरिएकाे छ । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको
बर्दिया । बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । माओवादी केन्द्रका हिमालय त्रिपाठी ९ हजार ३६७ मत सहित अध्यक्ष पदमा विजयी हुनु भएको