Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बर्दियामा बाढी प्रभावित घरपरिवारलाई राहत वितरण सुरु

बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले

बाढीले बर्दियाकाे जब्दिघाट पुल बगायो

बर्दिया । मंगलबार रातिदेखिको अविरल वर्षाका कारण बाढीले बबई नदीको जब्दिघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल ८ वर्ष अघि निर्माण भएको थियो । २०७१

बर्दियामा समाजवादीले २ तहकै उम्मेदवारकाे नाम सिफारिस गर्‍यो

बर्दिया । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गरेको छ । बर्दिया क्षेत्र नं. १

अवैध पैठारी रोक्न माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

बर्दिया । घरायसी सामानका नाममा एकै व्यक्तिले दिनहु १० औं पटक निर्बाध रुपमा दैनिक उपभोग्य सामग्रि पैठारी गर्ने गरेकाले नेपाली बजार प्रत्यक्ष मारमा परेको भन्दै जिल्ला उधोग बाणिज्य संघ बर्दियाले

बर्दियामा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ का १२ वर्षीय आयुष तिरुवा र

कर्णालीमा पाइलोटिङ बिमा योजना सुरु गरिंदै

बर्दिया । कर्णाली नदीका तटीय क्षेत्रका किसानको बाढीले बाली नोक्सान भए बिनाझन्झट दावी भुक्तानी पाउन सूचकाङ्ंकमा आधारित बाढी बिमा लागू गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार र कर्णाली नदी तटीय

बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला

बर्दिया । बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । गत शुक्रबारदेखि बेपत्ता भएका राजापुर नगरपालिका-४ का २२ वर्षीय बुसाखि खानको शव भारतको बहराइच जिल्ला स्थित

बर्दियामा एक महिलाको शव झुण्डिएको अवस्था फेला

बर्दिया । बर्दियाको बासगढि नगरपालिका-४ मा एक महिलाको शव झुण्डिएकाे अवस्था फेला परेको छ । साेही नगरपालिकामा रहेको जनचेतना सामुदायिक वनमा पहिचान नखुलेको अन्दाजी २४-२५ वर्षीय युवती रुखमा झुण्डिएकाे अवस्थामा

बर्दियामा हानिकारक माछाकाे चाेरीपैठारी राेक्न मत्स्य व्यवसायी संघकाे माग

हानिकारक आयातित माछाले जैविकविविधता नष्ट गर्दै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुग्ने भएकाले जिल्लामा त्यसको विक्रिवितरण, ओसार पसारमा प्रतिबन्ध लगाउन अनुरोध गरेको नेपाल मत्स्य व्यवसायी संघ बर्दियाका अध्यक्ष गणेश शर्मा

बर्दियामा कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा

बर्दिया । बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ । किसानको विषयगत ज्ञान वृद्धि गर्दै कृषि समस्याको समाधानसहित प्रविधिमा सूचनाको पहुँच पुर्याउन ज्ञान कक्ष सञ्चालनमा ल्याइएको हो