Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बाघको दिगो संरक्षण नै प्रमुख चुनौती: महानिर्देशक डा. ढकाल

बर्दिया । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको दिगो संरक्षण गर्नु नै प्रमुख चुनौती भएकाे बताउनुभएकाे छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा शनिबारदेखि बर्दियामा सुरु भएको ३ दिने

बाढी, डुबान व्यवस्थापन गर्न सबै एकजुट हुनुपर्नेमा कैलाली र बर्दियाका ५ पालिकाको जाेड

बर्दिया । कर्णाली नदीको तटिय क्षेत्रका बासिन्दाहरुको समस्याको रुपमा रहेको कर्णाली नदीको बाढी डुबान व्यवस्थापन गर्न सबै एकजुट भएर लाग्नुपर्ने सरोकारहरुले निष्कर्ष निकालेका छन् । सामाजिक विकास तथा अनुन्धान केन्द्र

पाटे बाघको आक्रमणबाट दुईको मृत्यु

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको

युनिकद्वारा ६९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बर्दिया । युनिक नेपाल बर्दियाले ६ लाख ३३ हजार रुपैयाको छात्रवृति वितरण गरेको छ । गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाका ९ सामुदायिक विद्यालयका ६९ जना छात्रछात्रालाई छात्रवृति वितरण गरिएको हो।

बर्दियाको गेरूवाका स्थानीय प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाका स्थानीयवासी प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । शान्ति सुरक्षाका निम्ती खटिएका प्रहरीले नै आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै गेरुवा गाउँपालिकाका-६ लाहोरपुरका स्थानीयवासीले इलाका

बर्दिया कारागारमा क्षमता भन्दा तेब्बर कैदी

बर्दिया । बर्दिया जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा उनीहरूको दैनिकी कष्टकर बनेको छ । जसले गर्दा कैदी बन्दीहरूले निकै कठिन रूपमा जेल जीवन गुजारा गर्नुपरेको हाे । सजाय

बर्दियामा ३ दिनदेखि एक बालक सम्पर्क विहीन

बर्दिया । बर्दियामा ३ दिनदेखि एक जना बालक सम्पर्क विहीन भएका छन् । जिल्लाको मधुवन नगरपालिका-१ सूर्य पटुवा (कुसुम्मा) का १२ वर्षीय बालक रोशन खड्का सम्पर्क विहीन भएका हुन् ।

बर्दियामा दूध संकलन केन्द्र सञ्चालन भएपछि कृषकलाई राहत

बर्दिया । बर्दियाको सुसेली बहुमुखी सहकारी संस्थाले कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको छ । यसै सन्दर्भमा दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले दूध संकलन तथा चिस्यान केन्द्र

जंगली जनावरले आक्रमण गर्दा पनि स्थानीयको वनमा जाने क्रम अझै रोकिएन

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासका वासिन्दा वर्षेनी जंगली जनावरको शिकार हुने गरेका छन् । वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशु र अन्नबालीको पनि क्षति हुने गरेको हाे । यति

खाद्यले धान खरिदका लागि लगायाे काटा

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । पटक–पटक बजेट माग र निर्देशनको पर्खाइमा बसेको खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान