Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


थाइल्याण्डको एक बारमा भीषण आगलागी हुँदा २७ जनाकाे मृत्यु, ६० बढी घाइते

काठमाडाैं । थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परी ६० जना भन्दा बढी घाइते भएका बीबीसीले

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री भण्डारी विजयी

काठमाडाैं । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएकाे छ। आइतबार राति सम्पन्न मतगणना अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्नुभएकाे हाे ।

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय

आदिकवि भानुभक्तकाे २१३औं जन्मजयन्ती आज देशैभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीकाे अवसरमा साेमबार देश एवं विदेशमा पनि विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर

युक्रेनमा सरकार पुनर्गठन गर्ने राष्ट्रपति जेलेन्स्कीकाे घोषणा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार राति सरकारको व्यापक रुपमा पुनर्गठन गर्ने घोषणा गर्नुभएकाे छ। उहाँले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव समेत

बालेन्द्र नेतृत्वको सरकारको आयु धेरै लामो छैन: व्यवसायी प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नभएकाे बताउनुभएकाे छ। व्यवसायी प्रसाईले आइतबार भक्तपुरस्थित आफ्नै घरमै पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएकाे हाे । उहाँले शाह

नेपालकाे सेयर बजार ६ महिनायताकै न्यून विन्दुमा

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६ सयको विन्दुमा झरेसँगै बजार ६ महिना यताकै न्यूनस्तरमा

आत्मदाहकाे प्रयास गरेका सर्लाहीका मण्डलको अवस्था चिन्ताजनक

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा गत शुक्रबार आत्मदाहकाे प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । चिकित्सकहरुले हेलिकाेप्टरबाट काठमाडौं ल्याइएका मण्डलको अवस्था चिन्ताजनक रहेको बताएका हुन् । उनलाई शुक्रबार

रूसी सेनाकाे आक्रमणमा परी युक्रेनमा ८ जनाको मृत्यु, ३० घाइते

एजेन्सी । रुस सेनाले युक्रेनमाथि मिसाइल र ड्रोन आक्रमण गर्दा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी शनिबार राति दर्जनौं घाइते भएका हुन् । लगातार बढ्दो रुसी आक्रमणबीच युक्रेनी

कतारका पूर्वराजा अल थानीको निधन

एजेन्सी । कतारका पूर्वराजा शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। कतारकाे अमिरी दिवान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा थानीकाे निधन भएको पुष्टि