Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


सुनचाँदी प्रतिताेला आज कतिमा काराेबार हुँदैछ ?

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मड्डल्य स्थिर हुादा चाँदी भनेबढेको छ। बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले

प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति अर्याल निर्विरोध निर्वाचित

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाेलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार उम्मेदवारहरुको मनोनयन तोकिएकोमा उपसभापति

चैत २८ गतेदेखि हुने विराट गोल्डकपको तयारी तीव्र

काठमाडाैं । विराट गोल्डकप फुटबल प्रतियोगिता यहि चैत २८ गतेदेखि विराटनगरमा हुने संचालन हुने भएको छ । चैत २८ देखि आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको अल झारखण्ड

धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रूपैयाँ पुग्यो

काठमाडाैं । धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कूल पूँजीकरण गत फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो

पश्चिम एशियामामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि सञ्चालन

काठमाडाैं । पश्चिम एशियामा जारी द्धन्द्ध र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि शुक्रबारदेखि विशेष उडान सञ्चालन गरेको छ । परराष्ट्र मन्त्रालयले

जानकी नवमीमा राष्ट्रिय बिदा दिन सरकारसँग वैष्णव संघकाे माग

काठमाडाैं । रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभई नेपालको पहिचान, संस्कृति र

सरकार विगतमा गल्ती गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार आयोजित रेडियो नेपालको ७६ औं

युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न माग गर्दै एमालेका नेतालाई उपहार स्वरूप पुष्पगुच्छा उपहार

काठमाडाैं । नेकपा एमालेका युवारविद्यार्थीहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेका छन् । पार्टीको सचिवालय बैठकमा शुक्रबार सहभागी हुन पुगेका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा

सरकारले जनकाे चाहना अनुसार काम गर्ने सांसद सिंहकाे दावी

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताउनुभएको छ । संघीय संसद सचिवालय परिसरमा शुक्रबार सञ्चारकर्मीहरुले राखेकाे जिज्ञासाको जवाफ

न्यायको पहिलो हक शहीदका परिवारलाईः सभापति लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीदका परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायको हतारो सबै भन्दा बढी आफ्ना सन्तान