Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालकाे दावी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएकाे छ। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार निरीक्षण तथा

सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेकाे अध्यक्ष ओलीकाे जिकिर

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएकाे छ। झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’लाई सम्बाेधन गर्दै उहाँले

निर्वाचनको सरगर्मी बढेसँगै सिंहदरबार सुनसान

काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान बनेकाे छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला

आईसीसी टी-२० विश्वकपमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गत शुक्रबार समूह ‘दुई’ का इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे छ । साेही खेल श्रीलंकाको कोलम्बोमा शुक्रबार साँझ सवा ७ बजेदेखि शुरु

अमेरिकासँग भएको वार्ता राम्रो भएकाे इरानकाे प्रतिक्रिया

एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले यहि फागुन १८ गते सोमबार भियनामा प्राविधिक

उम्मेदवारकाे एकाघरका परिवारको बैंक खाताप्रति आयोगको निगरानी

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल

निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेकाे छ। सरकारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न

पाकिस्तान र अफगानिस्तानबीच विवाद झनै चर्किंदै

एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नयाँ रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको देखाएकाे हाे । अफगानिस्तानले पनि

प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ संस्थाले पर्यवक्षेण गर्ने

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार