Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलामा दुई हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी

प्रधानमन्त्री शाहद्वारा आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएकाे छ। प्रधानमन्त्री शाहको सचिवालयले मन्त्रिपरिषद बैठक मंगलबार दिउँसो १ बजेका लागि तय भएको जनाएकाे हाे। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर

थाइल्याण्डको नयाँ गठबन्धन सरकारले लियाे शपथ

काठमाडाैं । प्रधानमन्त्री अनुटिन चर्नविराकुलको नेतृत्वमा थाइल्याण्डको नयाँ गठबन्धन सरकारले गत हप्ताको शाही अनुमोदनपछि सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण लिएकाे छ। ३५ सदस्यीय मन्त्रिमण्डलले बैंककको दुसित प्यालेसमा आयोजित

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडाैं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्ने भएकाे छ । सिंहदरबारमा निर्माणाधिन संघीय संसद भवनको नयाँ हलमा मंगलबार दिउँसो एक बजे बैठक बस्ने भएकाे हाे । बैठकमा राष्ट्रिय विधि विज्ञान

आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकपमा ओलम्पिक जिम्न्यास्टिक च्याम्पियन पेट्रोनियासको जित

काठमाडाैं । कायरोमा भएको आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकप फाइनलको उद्घाटन खेलमा ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा स्वर्ण पदक जितेका छन्। पुरुष र महिलाका पाँच वटा स्वर्ण पदकको निर्णय भएको थियो

जापानमा विपक्षी दल र नागरिकले गरे हतियार निर्यात नियम खुकुलो पार्ने सरकारी कदमको विरोध

एजेन्सी । जापानी नागरिक र विपक्षी राजनीतिक दलहरुले हतियार निर्यातमा लगाइएको प्रतिवन्ध खुकुलो पार्ने र सैन्य विस्तारलाई अगाडि बढाउने सरकारको कदमको विरोध गरेका छन् । टोकियोको व्यस्त इकेबुकुरो स्टेशनबाहिर जापानका

इजरायली सेनाकाे आक्रमणमा परी मध्य-गाजामा ११ प्यालेस्टिनीको निधन

एजेन्सी । इजरायली सेनाले मध्य-गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरुले आक्रमणमा परी अन्य सयाैं घाइते भएकाे जनाएकाे

काठमाडौंबाट लागूऔषधसहित २ जना भारतीय नागरिक प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले साेमबार राति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको

आईपीएल क्रिकेटमा वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा प्रवेश

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्स र कोलकता नाइट राइडर्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । कोलकतास्थित इडेन गार्डेन्समा साेमबार राति भएकाे खेलमा वर्षाले अगाडि बढ्न

किसानलाई धानको बीउमा ५० प्रतिशत अनुदान दिने लालझाँडी गाउँपालिकाकाे निर्णय

काठमाडाैं । कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । साेही पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन