Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


जेनजी युवाको धक्कापछि पनि तयार छैनन् राजनीतिक दलहरू सच्चिंन

लक्ष्मण शर्मा काठमाडाैं । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको क्रान्तिपछि शुरु भएको नेपालको प्रजातन्त्रको आधारशीला दलहरुको अकर्मण्यताका कारण २०८२ सम्म पनि स्थिर हुन सकेन। राजनीतिको रंगमञ्चमा वर्षौंदेखि उहीं पात्र,

नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट

काठमाडाैं। नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप एसिया र इस्ट प्यासिफिक छनोटमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो । सुपर सिक्समा

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका सोनार नियुक्त

काठमाडौं।मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का जितेन्द्र सोनार नियुक्त हुनुभएकाे छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे।

जेनजी युवाद्वारा विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । हमासको अपहरणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जेनजी युवाहरूले बुधबार साँझ काठमाडौंमा माइतीघरमा विपिनको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।हमासले विपिनकाे

देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय

विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः अध्यक्ष लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय

कृषि क्षेत्र ओझेलमा परेकोप्रति महानायक हमालको चिन्ता

काठमाडाैं । महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा बुधबार रियालिटि शो ‘र’ -रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार

सुन प्रकरण: पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि

माओवादीका संयाेजक दाहालविरूद्ध भ्रम फैलाउने पूर्वएआईजी सुवेदीसहित २ जनाविरूद्ध साइबर ब्यूरोमा उजुरी दर्ता (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल, अखिल क्रान्तिकारीले संयुक्त रूपमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालको

आगामी कात्तिकमा बस्ने राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनकाे मिति ताेक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। काठमाडाैंमा बुधबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष