Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


हर्मुज जलमार्गमा तेल ट्यांकर विस्फोट

एजेन्सी । हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि एक तेल ट्यांकरमा विस्फोट भएको छ। इरानी समाचार एजेन्सी तस्निमले उक्त ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाेडेर अर्को बाटोबाट गइरहेकाे

सीमा क्षेत्रमा हुने अपराध निगरानी र राजस्व चुहावट नियन्त्रणमा गर्न सशस्त्रका महानिरीक्षक पौडेलकाे निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिनुभएकाे छ। लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आइतबार अवलोकन पश्चात्

काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालको लगातार चौथो हार

काठमाडाैं । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएकाे हाे । बङ्गलादेशले दोस्रो सेट २५–१९,

प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्ने मन्त्री पोखरेलकाे प्रतिवद्धता

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गरिने बताउनुभएकाे छ। मन्त्रालयमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९ प्रतिशतले घट्यो

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९ दशमलव ३ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको तुलनामा आर्थिक वर्ष २०८२/८३ को

भारतको केन्द्रीय शिक्षामन्त्रीको जिम्मेवारी जोशीले पाए

एजेन्सी। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ। यसअघि शनिबार धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको

इरानमा हवाई आक्रमण रोक्न सेनालाई राष्ट्रपति ट्रम्पको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई निर्देशन दिनुभएको छ । करिब दुई हप्तासम्म लगातार आक्रमणपछि राष्ट्रपति ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको

नेपाल भलिबल लिगको अक्सन आज हुँदै, १२९ जना खेलाडी समावेश

काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसाे हुँदैछ । ललितपुरको ग्वार्काेस्थित होटेल रोयल टुलिपमा आइतबार दिउँसो २ बजेदेखि अक्सन शुरु हुने भएकाे हाे । अक्सनमा

बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा ५ हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको हो। नेपाल

कोशीमा मुख्यमन्त्रीकाे टुंगो लागेपछि मात्रै कांग्रेसका मन्त्रीहरूकाे सरकार छाेड्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै मन्त्रीहरुले सरकार छाेड्ने तयारी गरेका छन् । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको बन्ने भन्ने टुंगो लागेपछि