काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित हुनुभएकाे छ। ललितपुर- २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले आइतबार खरेल
काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। गत शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो।
जनक बाेहरा-संवाददाता बाजुरा । प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएकाे छ। नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गिरी विजयी हुनुभएकाे हाे । गिरीले १७ हजार
काठमाडौं । जेनजी प्रदर्शनकाे बारेमा जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरु प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
राम बाबु यादव-संवाददाता सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भुकुमार यादव विजयी हुनुभएकाे छ। अन्तिम मतपरिणाम अनुसार ३२ हजार २ सय ४९ मत प्राप्त
विनाेद बाबु-संवाददाता बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ। भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी हुनुभएकाे हाे। उहाँले ३
सुशील गैरे-संवाददाता कपिलवस्तु । कपिलवस्तु-१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य भारी मतान्तरले विजयी हुनुभएकाे छ। आचार्य ३४ हजार १ सय ४८ मत प्राप्त
काठमाडाैं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फराकिलो अग्रता कायमै राख्नुभएकाे छ। उहाँकी प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई पछि पार्दै साम्पाङ करिब दोब्बर मतका साथ
काठमडाैं । प्रतिनिधि सभा निर्वाचनमा मोरङ-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी हुनुभएकाे छ। कार्की नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार भन्दा बढी मतले पराजित
काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत खोटाङ-१ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त ताजा मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी हुनुभएकाे हाे । राईले १६ हजार