एजेन्सी । रूसी सेनाले पश्चिमी युक्रेनको टेर्नोपिलमा बुधबार आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ। सोही आक्रमणमा परी दर्जनौं घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको
एजेन्सी। म्यान्मा सेनाले बुधबार थाइल्याण्ड सीमा नजिकै रहेको अनलाइन ठगी केन्द्रमा छापा मारेको छ। साेही क्रममा सेनाले करिब ३ सय ५० जनालाई गिरफ्तार गरेको हाे। यो कदम देशैभरी फैलिएको अवैध
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएकाे छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा बाेख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।
काठमाडौं। शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ४ दशमलव ९८ अंकले घटेको छ। ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २ हजार
काठमाडौं । नेपालले एमसीसी नेपाल कम्प्याक्टका लागि थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)
काठमाडाैं। जिल्ला प्रशासन कार्यालय बाराले जीतपुर सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। प्रशासनले बुधबार साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। बाराको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग आग्रह गर्नुभएकाे छ। उहाँले संयाेजक प्रसाईलाई मध्यरातमा पक्राउ गर्ने
काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले बुधबार बाराको सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी भएको घटनापछि सरकारप्रति कटाक्ष गर्नुभएकाे छ। उहाँले बुधबार दिउँसाे सामाजिक संजालमार्फत यस्ताे कटाक्ष गर्नुभएकाे हाे। राष्ट्रिय युवा
काठमाडौं। बाराकाे सिमरा विमानस्थलको गेट तोड्फोड गरिएको छ। बाराको परवानीपुरमा आयोजना गरिएको नेकपा एमाले प्रदेश जागरण कार्यक्रममा एमाले नेताहरू सहभागी हुने जानकारी पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न बुधबार सिमरा विमानस्थल