Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


आईसीसी टी-२० विश्वकप: नेपालकाे कुवेतमाथि ५८ रनको जित

काठमाडाैं । ओमानमा जारी आईसीसी टी-२० क्रिकेट विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरूवात गरेको छ। ओमानमा बुधबार राति भएकाे खेलमा नेपालले आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित

बागमतीसहित ३ प्रदेशमा दिउँसाे र राति वर्षाको सम्भावना

काठमाडाैं । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव परेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मनसुनी र स्थानीय वायूको

कांग्रेसका सभापति देउवाले भाेलि बस्ने गरी पदाधिकारीकाे बैठक बाेलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारका लागि पदाधिकारीकाे बैठक बोलाउनुभएकाे छ। यहि असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएकाे हाे

मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन पार्टीका नेता तथा कार्यकर्तालाई संयोजक दाहालकाे निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

जेनजी आन्दोलनमा राज्यले गरेकाे दमनकाे बारेमा उच्चस्तरीय न्यायिक छानविन समिति बनाउनुपर्छ: रास्वपा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा बुधबार पछिल्ला राजनीतिक घटनाक्रमकाे बारेमा छलफल भएको छ । आगामी कार्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै

काठमाडौं । हमासकाे कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप बुधबार सार्वजनिक हुने भएको छ । विपिनको परिवारले सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेकाे समयमा खिचिएको उनको

जनशक्ति अभावका कारण विपदग्रस्त क्षेत्रको तथ्यांक संकलनमा कठिनाई: विपद जोखिम प्राधिकरण

काठमाडाैं। देशका विभिन्न भागमा आएको बाढी-पहिरो र डुबान पीडितहरुको तथ्यांक संकलन जनशक्ति अभावका कारण प्रभावित भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परेकाहरुको तथ्यांक संकलन गर्न

पाकिस्तानमा ३ महिनामा आतंकवादी आक्रमणमा परी ९ सय बढीको मृत्यु,६ सय घाइते

एजेन्सी । पाकिस्तानमा पछिल्लो ३ महिनामा आतंकवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि ९ सय १ जनाको मृत्यु भएको छ। इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सीआरएसएस)ले जारी

अनेरास्ववियुको जाहेरीमा अस्पष्ट र केरमेट भएका कारण बुझिएन: प्रहरी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाति राखेको छ । जिल्ला प्रहरी परिसर

चलचित्र बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक, बलिदानले ३ करोड ७५ लाख बढी कमायो (विवरणसहित)

काठमाडौं । चलचित्र विकास बोर्डले बलिदानसहित ३ चलचित्रकाे कारोबार विवरण सम्बन्धी बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले हाल प्रदर्शनरत ३ चलचित्र बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक