Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन, न्युक्यासल र आर्सनल विजयी

काठमाडाैं । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शनिबार राति भएका खेलमा ब्राइटन, न्युक्यासल र आर्सनल विजयी भएका छन् । ब्राइटनले सन्डरल्यान्डलाई १–० गोलले पराजित गरेकाे हाे । ब्राइटनका यान्कुबा मिन्टेहले

चितवनमा तुइन खोला नजिकैको बाटोमा फ्लडलाइट जडान

काठमाडाैं । चितवनकाे मुग्लिन–नारायणगढको तुइन खोला पुल नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान गरिएको छ । साेही खण्डको सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि स्पष्ट देख्न

छिमेकी देशमाथि आक्रमण नगर्न इरानलाई हमासको आग्रह

एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ । हमासले एक वक्तव्य जारी गर्दै छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले

देशका ६ प्रदेशमा आज दिउँसाेदेखि भारी हिमपात र वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। आइतबार बिहान मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हाे। कोशी र

‘स्ट्रेट अफ हर्मुज’ खोल्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४ दशमलव ७ प्रतिशत मत बदर

काठमाडाैं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य चुनावमा ४ दशमलव ७ प्रतिशत मत बदर भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले पहिलो हुने

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको निधन

काठमाडाैं । सर्लाहीकाे लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौंतर्फ आइरहेको लुप ०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएकाे छ । साेही बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बिहान १० बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे ।

निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दललाई दिएको समय आज सकिंदै

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दलहरूलाई दिएको समयसीमा आइतबार सकिंदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटका लागि निर्वाचित हुने

पोखरामा ग्यास सिलिन्डर लुकाएर राख्ने बिक्रेता कारबाहीमा

काठमाडाैं । खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर राखेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।