Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सहकारी संस्था समाजवादको आधारशिलाः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था समाजवादको आधारशिला भएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा ३४ हजार बढी

जनार्दन शर्माको पार्टी अध्यक्ष दाहालप्रति टिप्पणी: ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिंदैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन

कानून चोरी हुने संसदमा किन आएछु भनेर आत्मग्लानी भयो: उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आएछु भनेर आत्मग्लानी हुने गरेको बताउनुभयाे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

भूमि विधेयकविरूद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने जसपा नेपालको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेका कारण कडा प्रतिकार गर्ने घोषणा गरेको छ । पार्टीका महासचिव लालबाबु

प्रधानमन्त्री ओलीसँग विपिन जोशीकी आमा र बहिनीले भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेटवार्ता गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता

नेपाली भूमि प्रवेश गरेका भारतीय ५२ ट्रक चालकलाई कारबाहीको माग

प्रकाश लम्साल-संवाददाता बारा । नेपाली ट्रक चालकहरुले भारतीय ५२ वटा ट्रक चालकहरुलाई बाराको सिमरामा रोकेर कारबाहीको माग गरेका छन् । उनीहरुले वीरगञ्ज भन्सार हुँदै ओभरलोड बोकेर देशका विभिन्न स्थानमा जान

काठमाडौंको धापासीमा पहिरोका कारण सडक अवरूद्ध

काठमाडौं । काठमाडौंको धापासीमा शुक्रबारको अविरल वर्षाका कारण पहिरो गएको छ। टोखा नगरपालिका ४ धापासी लाम्पाखामा पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको हो । पहिरोका कारण एउटा ट्रान्सफर्मरसहित ६

ओली नेतृत्वको सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । उपाध्यक्ष सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राज्यका सबै संयन्त्रहरुमा दुई दलीय

भारत र चीनविरूद्ध भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्न भारत र चीनबीच भएको सहमतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि शनिबार विरोध

कोशी राजमार्गमा पहिरोका कारण ३ दिनदेखि अवरूद्ध

काठमाडौं । संखुवासभाको खाँदबारी–कोशी राजमार्ग अन्तर्गत भोटखोलाको हुङ्गुङ सडक खण्डमा गएको ठूलो पहिरोका कारण विगत ३ दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब १ सय १५