Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजकाे संकटामाथि शानदार जित

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबलाई ५–२ गोल अले पराजित गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै जित

एन्फा महिला लिग फुटबलमा संकटा क्लब विजयी

काठमाडाैं । संकटा क्लबले शहीद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी शुरूवात गरेको छ । एन्फा कम्प्लेक्समा बुधबार भएको उद्घाटन खेलमा संकटाले न्युरोड टिम (एनआरटी) लाई ४–० गोल अन्तरले पराजित

देशका ६ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन र चट्यांगसहितकाे मध्यम वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । कोशी प्रदेशको पहाडी भू-भाग र

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र दिंदै

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले बिहीबार बिहान साढे ११ बजे आयोग परिसरमा

कांग्रेसका सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिनुभएको छ । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै

आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आजदेखि शुरू हुँदै

काठमाडौं । नेपाल खेलकुद महासंघ र राष्ट्रिय जुडो संघको संयुक्त आयोजनामा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । राष्ट्रिय जुडो संघले चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन भाेलि राष्ट्रपति पाैडेल समक्ष बुझाउने आयोगकाे तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । आयोगले बिहीबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी

एमाले महासचिव पोखरेल भन्छन्: ‘एक पटकको ठूलो जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर एवं एक पटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताउनुभएको छ। महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे

अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौती छन्ः अर्थमन्त्री खनाल

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताउनुभएको छ । काठमाडाैं बुधबार नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले

व्यवसायिक कृषिका लागि भूमि ऐन संशोधन गर्ने सरकारकाे तयारी

काठमडाैं । सरकारले ठूला लगानी भित्र्याउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्यमान कानूनी बन्देजहरू फुकाउने तयारी गरेको छ । काठमाडाैंमा बुधबार नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री