Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत राख्न पाइँदैन: महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार विधान

नेपालको भू-भाग र सार्वभौमिकता बचाउन सबै एकजुट हुनुपर्छः सांसद बडू

काठमाडाैं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता, सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै

ओली सरकारले बजेट विनियोजन गर्दा झापालाई मात्रै नेपाल देख्यो: सांसद तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो

संघीय सांसद र सचिवालयका कर्मचारीलाई जुम्लाको स्याउ किन सांसद शाहीको आग्रह (भिडियाेसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी

नेपाललाई शक्ति राष्ट्रहरूले किन आफ्नो सुरक्षा रणनीतिमा तान्न खोज्दै छन् ? (भिडियाे रिपार्ट)

रमेश धमला काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचकाे भेटवार्तापछि चीनको विदेश मन्त्रालयले नेपालले चिनियाँ सुरक्षा रणनीति ग्लोबल सेक्युरिटी इनिसियटिभ्सलाई समर्थन जनाएको दावी गरेकाे छ। चीनको

लामो रस्साकस्सीपछि निजामति विधेयक राष्ट्रिय सभाबाट पारित (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा काठमाडाैं । लामो समयको रस्साकस्सीकाबीच संघीय निजामति सेवा विधेयक राष्ट्रिय सभा बैठकबाट मंगलबार सर्वसम्मत रुपमा पारित भएको छ । प्रतिनिधि सभाबाट पारित हुँदा नै छेडखानी गरिएको विधेयक मंगलबार साँझ

एमाले विधान महाधिवेशन बहस नेतृत्वमै (भिडियाे रिपाेर्ट)

दिपक आचार्य काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन यहि भदौं २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने भएकाे छ। त्यसको अन्तिम तयारीमा अहिले एमाले पंक्ति नै लागिपरेको हाे ।

राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मतिले पारित

काठमाडाैं । राष्ट्रिय सभाको बैठकबाट संघीय निजामती विधेयक सर्वसम्मतिले पारित भएको छ । सभाको मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा सोही विधेयक पारित गरेको हो । यसअघि संघीय मामिला तथा सामान्य

ओली सरकारले अख्तियार सम्बन्धि विधेयक अगाडि बढाउन नचाहेको कांग्रेसको आरोप

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयक अघि बढाउन नचाहेको बताउदै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको

निष्पक्ष-पारदर्शी र परिणाममुखी कार्यशैली अवलम्वन गर्ने सभापति न्यौपानेको प्रतिवद्धता

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले आफूले निष्पक्ष, पारदर्शी र परिणाममुखी कार्यशैली अवलम्वन गर्ने बताउनुभएको छ । सोही समितिको सिंहदरबारमा मंगलबार बसेको बैठकमा बोल्दै उहाँले