Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सरकारी कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाउने सरकारकाे निर्णय

काठमाडौं। सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारले मन्त्री एवं सरकारी कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद बैठकबाटै यस्तो निर्णय गरेको हो ।

सरकारी कर्मचारीलाई बैठक भत्ता नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई अबदेखि नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेकाे छ। अर्थ मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्णय सार्वजनिक गरेको

राष्ट्रपति पौडेलद्वारा मतदाता नामवली सम्बन्धी अध्यादेश जारी(विज्ञप्तिसहित)

काठमाडौं। राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवली सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीसँगकाे भेटवार्ता पछि पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएकाे हाे

सरकारी निकायमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता: महान्यायाधिवक्ता भण्डारी

काठमाडाैं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

‘हामीले हरेस खानुहुँदैन’: पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएकाे छ। भक्तपुरको सूर्यविनायकस्थित निवासमा मंगलबार युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई

शिक्षामन्त्री महावीर पुनका लागि मन्त्रालयमै खाने र बस्ने व्यवस्थापन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताउनुभएकाे छ। मन्त्री पुनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको हाे।सिंहदरबारमा साेमबार

विश्वप्रकाश शर्मा भन्छन्: अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिंदैनन् तिनले बिदा लिन्छन् ।’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढंगले रूपान्तरण हुने बताउनुभएकाे छ। पार्टीको झापा निर्वाचन क्षेत्र-१, क्षेत्रीय समितिले मंगलबार गृहनगर

सिरहा बालक हत्या प्रकरण: आफन्तसहित ८ जना पक्राउ

काठमाडाैं । सिरहामा १४ वर्षीय बालक अभिषेक कुमार सिंहको अपहरणपछि हत्या भएको छ। गोलबजार नगरपालिका-१३, दुर्गापुर डङ्ग्राहमा सिंहको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे हाे । साेही घटनामा

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा मंगलबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाकाे

नागरिकले बुझ्नेगरी कानून स्पष्ट भाषामा लेख्ने मन्त्री सिन्हाकाे निर्णय

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार उहाँले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी