Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रेड बुलको ‘यात्रा वर्ल्डकपको’ अभियान सार्वजनिक

काठमाडाैं। रेड बुल नेपालले ‘यात्रा वर्ल्डकपको’ अभियान सार्वजनिक गरेको छ। कम्पनीले अर्को महिना भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपलाई लक्षित गर्दै ‘यात्रा वर्ल्डकपको’ अभियान थालेको हो । रेड बुलको

नेपाल सम्वत् समुदाय विशेषको होइन: प्रमुख देवकोटा

केके मानन्धर काठमाडाैं। बागमती प्रदेश सरकारका प्रमुख दीपक प्रसाद देवकोटाले नेपाल सम्वत्लाई समुदाय विशेषको ठान्नु अल्पज्ञान भएको बताउनुभएको छ । नेपाल सरकारले राष्ट्रिय सम्वत्काे मान्यता दिइसकेको अवस्थामा नेपाल सम्वत् सबैको

नवाैं एनभिए भलिबलको दुवै विधामा विभागीय क्लबको दबदबा

काठमाडाैं। नेपाल पुलिस क्लब र एपिएफ क्लबको महिला टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपिएफलाई ३–२ ले पराजित

आफ्नो इच्छा विपरित ससुरा केसीलाई समानुपातिक उम्मेदवारकाे सूचीमा राखेकाे महामन्त्री थापाको दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो इच्छा विपरित ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा राखेकाे दावी गर्नुभएकाे छ। महामन्त्री थापाले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। कांग्रेसले

नेकपाकाे समानुपातिक उम्मेदवारकाे बन्द सूचीमा युवा नेता र जेनजी प्राथमिकतामा (सूचीसहित)

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। नेकपामा केही नेताहरू बाहेक समानुपातिक सूचीमा हेर्दा अधिकांश नयाँ अनुहार र

कांग्रेसको समानुपातिक बन्दसूचीमा ११० जना उम्मेदवार समेटिए (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेटेका १ सय १० जना उम्मेदवारको सूची बनाएकाे छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बन्दसूची बुझाउने समय यहि पुस १३ र १४ गतेसम्म

कीर्तिपुरको डाँडामा बसेर मासिक ३ लाख रूपैयाँ कमाउन सकिन्छः अर्थमन्त्री खनाल

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

६५ लाख बढी रकमसहित एक युवक पक्राउ

काठमाडाैं। दाङका एक युवकलाई चाेरी गरेको ६५ लाख १७ हजार रकमसहित प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहनगरपालिका-६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो

रवि, बालेन र कुलमान लक्षित ओलीको टिप्पणीः ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन’

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडाैं महानरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनेर

‘मुलुक निर्वाचनमा गइसक्याे, निर्वाचन अघि विशेष महाधिवेशन हुँदैन’: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमा गइसकेका कारण त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पार्नुभएकाे छ । सभापति देउवाले केही संचारकर्मीसँगको अनौपचारिक रुपमा भेटवार्ताका क्रममा यस्ताे बताउनुभएकाे