Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रवि र बालेन लक्षित कांग्रेसको टिप्पणीः ‘देश जलाउने लुसिफर र ठगी गर्नेसँग डर छैन’

काठमाडाैं। नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा मंगलबार मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

मुलुकलाई निकास दिन कांग्रेस-एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुकाे विकल्प छैन: उपाध्यक्ष थापा

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एमाले र नेपाली कांग्रेसबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेले देश कब्जा गरिसकेको भ्रम फैल्याएः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल, शहर-बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा मंगलबार रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव

शान्ति-प्रेमी मुलुकको रूपमा नेपाललाई विश्वमा चिनाउनुपर्नेमा महानिरीक्षक कार्कीकाे जाेड

काठमाडाैं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाउने नाममा ढुंगामुढा, आगजनी र तोड्फोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्ने बताउनुभएको छ । काठमाडाैंमा मंगलबार जेनजी आन्दोलनको क्रममा आगजानी भएको कोटेश्वर प्रहरी प्रभाग

कांग्रेस निर्वाचनबाट भाग्दैन, बरू हार्न तयार छः नेता कोइराला

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा मंगलबार मोरङ समाज काठमाडौंको २६ औं वार्षिक साधारण सभालाई

नेकपाको विकल्प छैन: सह-संयाेजक नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले साेही पार्टीको विकल्प नभएको बताउनुभएकाे छ। पेरिसडाँडामा मंगलबार रुकुमदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलकाे सम्मान कार्यक्रममा

युवाले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

समानुपातिक निर्वाचनतर्फ ६४ राजनीतिक दलले ५८ निर्वाचन चिह्नमा चुनाव लड्दै (सूचीसहित)

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् । साेही दलहरूले ५८

विदेशी ऋण व्यवस्थापन विनियमावली पाँचौं पटक संशोधन

काठमाडाैं। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौं पटक संशोधन गरेको छ। संशोधनमार्फत नेपाल राष्ट्र बैंकले कुनैपनि कम्पनीहरूले विदेशी लगानी नेपाल भित्राउन वा बाहिर

खोला मापदण्ड सम्बन्धी मुद्दालाई अग्राधिकार दिन पीडित संघर्ष समितिको माग

काठमाडाैं। खोला तथा सडक मापदण्डपीडितहरुले खोला मापदण्डविरुद्धको पेशीलाई अग्राधिकार दिई छिटो भन्दा छिटो गैरन्यायिक खोला मापदण्ड खारेज गर्न माग गरेका छन्। काठमाडौंमा मंगलबार गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष