Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


जेनजी विद्राेहपछि राजसंस्था पुनःस्थापना गर्न शीर्ष २ नेताले फोन गरेर आग्रह गरेकाे अध्यक्ष थापाकाे दावी

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दावी गर्नुभएकाे छ। काठमाडौंमा

पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको अध्यक्ष लिङ्देनकाे दावी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दावी गर्नुभएको छ। काठमाडौंमा बुधबार आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई

मुलुक निर्वाचनमय भएको सञ्चारमन्त्री खरेलको दावी

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दावी गर्नुभएको छ। काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी

शासकीय प्रणालीकाे सुधार गर्न आवश्यक: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको समग्र विकासका लागि आमूल आर्थिक र शासकीय सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले २० वर्षदेखि के गर्ने भन्ने बहस भएपनि किन कार्यान्वयन हुन

सरकारले भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजेकाे प्रवक्ता महतको आरोप

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत भदौ २३ गते जेनजी आन्दोलनमाथि सरकारी रबैया गलत रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

४ वर्षपछि देशैभरीको संगठनसहति मूल घरमा फर्किएँ: अध्यक्ष थापा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । काठमाडौंमा बुधबार एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता

सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु होः सह-संयोजक नेपाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व

जेनजी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छः संयाेजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा छैनः अध्यक्ष ढकाल

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । काठमाडाैंमा बुधबार महासंघले आयोजना गरेको शान्ति स्थायित्व र

भारतद्वारा ६५४ मेगावाट विद्युत आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण

काठमाडौं। भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको