Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


३ दिनपछि अवरूद्ध दाउन्‍ने सडक आजदेखि एकतर्फी रूपमा खुल्‍यो

काठमाडौं । अविरल वर्षाका कारण गत शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार बिहानदेखि एकतर्फी रुपमा सवारी सञ्चालनमा आएका छन् । लगातारको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएपछि

स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजमाथि भएकाे आक्रमणप्रति बेलायतसहित २२ देशकाे कडा निन्दा

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को पहलमा २२ वटा देशहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक जहाजमाथि भएका आक्रमण कडा शब्दमा निन्दा गरेका छन् । साेही देशहरूले संयुक्तरुपमा इरानका गतिविधिले

काेशीसहित देशका ३ प्रदेशमा आज दिउँसाेदेखि भारी वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाल जनाएकाे छ।आइतबार बिहन गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली-पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे

जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबलको उपाधि जित्याे

काठमाडाैं । जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधि

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ । गत शुक्रबार शुरु भएको बैठकमा सभापति गगन थापाको राजीनामाका विषयमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतबार बिहान ८ बजे

कपिलवस्तुमा निषेधाज्ञा कायमै, थप निर्णय लिन आज सर्वदलीय बैठक बस्दै

काठमाडाैं । कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञाकाे बारेमा थप निर्णय लिन आइतबार बिहान सर्वदलीय बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित ४ जनाको निधन

काठमाडाैं । पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका-७ रहबासमा शनिबार राति भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार,

हावाहुरीकाे गति तीव्र हुने भएका कारण सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा तीव्र हावाहुरी चलिरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेका कारण सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

अमेरिका र इजरायललाई द्वन्द्व तत्काल अन्त्य गर्न राष्ट्रससंघका महासचिव गुटेरेसकाे आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनीसहित मध्यपूर्वको द्वन्द्व तत्कालै अन्त्य गर्न आग्रह गर्नुभएकाे छ। महासचिव गुटेरेसले शुक्रबार सामाजिक सञ्जालमार्फत अमेरिका र इजरायललाई यो युद्ध

इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता भोलि हुने

काठमाडाैं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’ शनिबार हुने भएको छ । ‘इन्टरटेनमेन्ट टेबल टेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा शनिबार बिहान ९ बजेदेखि प्रतियोगिता