काठमाडाैं । ललितपुरमा आइतबार इँट्टाभट्टाको पर्खाल भत्किएर एक जना महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।
काठमाडाैं । भारतले आगामी जुन महिनादेखि नेपाली भूमी लिपुलेक भञ्ज्याङमार्फत चीनसँगको व्यापार पुनः शुरु गर्ने तयारी गरेको छ । सन् २०२० मा कोभिड-१९ काे महामारीका कारण बन्द भएको यो ऐतिहासिक
काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ
काठमाडाैं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मल्य घटेको छ। गत शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँले घटेको हो।
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि राेक्न नसक्ने बताउनुभएको छ । नेविसंघले आइतबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्ताे बताउनुभएकाे
काठमाडाैं । अविरल वर्षाका कारण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटनका खेलहरु स्थगित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पीएम कपको उद्घाटन खेलहरु
एजेन्सी । अष्ट्रेलियामा आधिकारिक तथ्यांक अनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा बढेर बेरोजगारी दर ४ दशमलव ३ प्रतिशत पुगेको छ । अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको विवरण
एजेन्सी । जापानी प्रधानमन्त्री साने टाकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजार भन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका
एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ । तेल मार्केटिङ कम्पनीहरूले गत शुक्रबारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिब
काठमाडाैं । विश्व पानी दिवस आइतबार नेपालमा पनि विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । ‘लैङ्गिक समानताका लागि पानीको महत्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साेही दिवस