Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


सिन्धुपाल्चोकमा बस दुर्घटना, २१ जना घाइते

काठमाडाैं। सिन्धुपाल्चोकमा मंगलबार साँझ बस दुर्घटना भएको छ। चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे हाे । रामेछापको खाडादेवी गागलभदौरे

प्रधानमन्त्री कार्कीले विभिन्न मुलुकमा रहेका सबै नेपाली राजदूतसँग भाेलि संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिनुहुने भएकाे छ। परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक

फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने जाँचबुझ आयोगको निर्णय (विज्ञप्तिसहित)

काठमाडाैं । गत भदौ २३ र २४ गते जेनजी युवाकाे आन्दाेलनमा भएको घटना सम्बन्धी जाँच-बुझ आयोगले फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ। आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार

अनेरास्ववियुले बालेन र सुदनविरूद्ध दिएकाे जाहेरी प्रहरीले बुझ्यो, दर्ता हुन भने बाँकी

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । उनीहरुले मंगलबार साँझ जिल्ला प्रहरी

केपी ओली र रमेश लेखकविरूद्धको जाहेरी प्रहरीले पठायो जाँचबुझ आयोगमा

काठमाडौं । जेनजी आन्दोलनका शहीदका परिवारले गत भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर

बालेन शाह र सुदन गुरूङविरूद्ध जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरीमा पुग्याे

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दावी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध

शेयर बजारमा उच्च अंकको गिरावट, ४ अर्ब ६२ करोड ९० लाख बढीकाे काराेबार

काठमाडाैं । बडा दशैंकाे बिदा पछि मंगलबार खुलेको शेयर बजार परिसूचक उच्च अंक घटेको छ । बजार खुलेदेखि घट्न थालेको बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८ दशमलव ५५ अंक

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बालेन र सुदनविरूद्ध किटानी जाहेरी गर्न प्रहरीमा जाँदै

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने

केपी ओली र रमेश लेखकविरूद्ध किटानी जाहेरी दर्ता (तस्बिरसहित)

काठमाडौं । गत भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दोलनका क्रममा शहीद भएकाका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेकाे छ।

जेनजी आन्दोलन: देशका १२ अस्पतालमा ३० जना घाइतेकाे उपचार जारी

काठमाडौं । गत भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दोलनका क्रममा घाइते भएका ३० जना देशका विभिन्न अस्पतालहरू उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देशैभरीका १२