Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिंदै

काठमाडाैं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैरआवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।  विश्वका विभिन्न देशमा छरिएर

विश्व मौसम विज्ञान दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । विश्व मौसम विज्ञान दिवस साेमबार ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ। सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको

रियल मड्रिडकाे एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित

काठमाडाैं । स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेकाे छ । घरेलु मैदान बर्नबाउमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिकोलाई ३–२ गोलले पराजित गरेकाे हाे। रियलका

पश्चिम एशियामा जारी द्धन्द्धकाे प्रत्यक्ष असर नेपाली भान्सामा पनि….

काठमाडाैं । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि पश्चिम एशियामा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर नेपालको भान्सासम्म समेत आइपुगेको छ । खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलको मूल्यवृद्धिका साथ शुरू

२७ औं ‘फ्लोरा एक्स्पो’ मा १ करोड २२ लाख रूपैयाँ बढीकाे कारोबार

काठमाडाैं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजित २७औँ ‘फ्लोरा एक्स्पो’ १ करोड २२ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । काठमाडाैंकाे भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आर्मी क्लब र एपीएफ क्लब विजयी

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब विजयी भएका छन् । तल्लो मूलपानी मैदानमा आइतबार भएको खेलमा आर्मीले पुलिसलाई २२ रनले पराजित गरेकाे

म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै लिग कपको उपाधि जित्यो

काठमाडाैं । म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएकाे फाइनल खेलमा सिटीले प्रिमियर लिग लिडर आर्सनललाई २–० गोल अन्तरले पराजित गरेकाे हाे

देशकाे ५ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहित वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साेमबार बिहान कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी

२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसकाे निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा करिब २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । कांग्रेसको सानेपामा जारी केन्द्रीय कार्यमितिको बैठकले

महालक्ष्मी नगरपालिकाद्वारा ७४ जनालाई न्यानाे कपडा र पोषण प्याकेज प्रदान

काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिकाले उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत ७४ जनालाई न्यानाे कपडा र पोषण प्याकेज प्रदान गरेकाे छ। नगरपालिकाकाकी उपप्रमुख लक्ष्मी महर्जनले अहिलेसम्म वडा नम्बर १ देखि ४