Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


घानामा माइक्रोलाइट विमान दुर्घटना हुँदा २ जनाको निधन

एजेन्सी । घानाको पूर्वीबन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि

एएफसी एशियन कप छनोटमा नेपाललाई ३ अंक

काठमाडाैं । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाली फुटबल टाेली लाई तीन अंक दिएको छ । एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडले मलेसिया फुटबल संकलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको

नवलपरासी पूर्वमा करिब ४७ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरूद्धको खोप

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म ४६ हजार ७ सय ७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १

इरानी सैनिकको आक्रमण परी इजरायलमा वृद्ध दम्पतीको ज्यान गयाे

एजेन्सी । इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र प्रहारमा परी दुई वृद्ध नागरिकको मृत्यु भएको छ। इजरायलको आपत्कालीन सेवा प्रदायक संस्था मागेन डेभिड एडम (एमडीए) ले रामत गान क्षेत्रमा भएको आक्रमणमा ७०

दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्ड विजयी

काठमाडाैं । घरेलु टोली न्युजिल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ६८ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । न्युजिल्यान्डमा मंगलबार राति भएकाे खेलमा न्युजिल्यान्डले दिएको १ सय ७६ रनको

अमेरिकामा भण्डारण बढेसँगै विश्व बजारमा आज तेलको मूल्य घट्यो

एजेन्सी । विश्व बजारमा तेलको मूल्य बुधबार केही मात्रमा घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्यांक अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको हाे। अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रतिब्यारेल

अमेरिका इरानसँगको द्वन्द्व तत्काल अन्त्य गर्न तयार छैनः राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व तत्काल अन्त्य गर्न तयार नभएको बताउनुभएको छ । जुन द्वन्द्व अहिले तेस्रो हप्तामा प्रवेश गरेको हाे। उहाँले आफूहरु अहिल्यै छोड्न तयार नरहेको

रास्वपाले नवनिर्वाचित सांसदका लागि आयाेजना गरेकाे अभिमुखीकरण कार्यक्रम आज सकिंदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को नवनिर्वाचित सांसदको लागि आयाेजना गरेकाे दुई दिने अभिमुखीकरण कार्यक्रम बुधबार पनि जारी रहेकाे छ। रास्वपाले सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् । जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत बलर करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको

चालु वर्षकाे ८ महिनामा कैलाली भन्सारबाट ५ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन

काठमाडाैं । कैलाली भन्सार कार्यालय धनगढीले ८ महिनामा ५ अर्ब ४० करोड ६७ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको