Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि शुरु हुने भएको छ। भृकुटीमण्डपमा आइतबारदेखि शुरु भएको विशेष महाधिवेशन सोमबार भने बन्दसत्रको चरणमा प्रवेश गर्न लागेको

नेपालमा आज न्यूनचापीय प्रणालीको प्रभाव

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार बिहान देशैभरीको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। त्यस्तै, सोमबार दिउँसो भने तराई

सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत पुस १३ गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार

अमेरिकी सेनाकाे सिरियामा हवाई आक्रमण

एजेन्सी । अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकी सेनाले सिरियाभरी रहेका इस्लामिक स्टेट (आईएस) का विभिन्न स्थानहरूमा व्यापक रुपमा आक्रमण गरेको छ । कमाण्डले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार शनिबार अमेरिकी र

कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भृकुटीमण्डपमा चहलपहल (तस्बिरसहित)

काठमाडाैं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आइतबार बिहानैदेखि देशैभरीबाट आएका महाधिवेशन प्रतिनिधिहरूको भृकुटीमण्डपमा चहलपहल बढेको छ । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेकाे छ भने स्टलहरूमा लाइन लागेर दर्ता

रास्वपाले समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनको लागि आफ्ना समानुपातिक उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र उज्यालो नेपाल पार्टीसँगको एकता

गायक प्रशान्त तामाङको निधन

एजेन्सी । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । तामाङको आइतबार बिहान नयाँ दिल्लीमा निधन भएको उनकाे पारिवारिक स्राेतले जनाएकाे हाे। इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ

इरानले दमन गरेमा अमेरिका चुप लागेर नबस्ने राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानको वर्तमान परिस्थितिकाे बारेम टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ। राष्ट्रपति ट्रम्पले इरान स्वतन्त्रताको खोजीमा रहेको दावी गर्दै मध्यपूर्वको उक्त

भारतमा बस दुर्घटना ९ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा करिब ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४० जना घाइते भएका हुन्

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा गरे माल्यार्पण (तस्बिरसहित)

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति पौडेल आइतबार कार्यक्रम स्थलमा पुग्नुभएको समयमा नेपाली सेनाको