Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न कांग्रेसको महाधिवेशन पक्षधरकाे माग

काठमाडाैं। नेपाली कांग्रेसको महाधिवेशन पक्षधरले महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ। महाधिवेशन पक्षधरले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विधान अनुसार अगामी पुस २८ गतेभित्रभित्र

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई २९

संवैधानिक दायित्वबाट पलायन नहुन एमालेलाई प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गर्नुभएको छ। सिंहदरबारमा बुधबार राजनीतिक दलहरुसँगको छलफलका क्रममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।

बेलायतमा बस्ने नेपाली साँस्कृतिक धरोहर बचाउन एकजुट

शशी कार्की बेलायत । बेलायत (युके)को स्कटल्याण्ड एडिनबरगको लिथस्थित हिमालयन सेन्टर फर आट्र्स एण्ड कल्चरको अस्तित्व संकटमा परेको समयमा सम्पूर्ण यहाँ बसाेबास गर्दै आएका नेपालीहरू एकजुट भएका छन्। हिमालयन सेन्टर

जाँचबुझ आयोगका अध्यक्ष कार्की ट्याकमा आएकाेमा धन्यवाद: महेश बस्नेत

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको बताउनुभएकाे छ। काठमाडाैंमा बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले

भियतनाममा बाढी र पहिरोमा परी १० जनाको मृत्यु, २ बेपत्ता, ९ हजार घर डुबानमा

एजेन्सी। भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएकाे छ। साेही पहिराेमा परी अन्य २ जना बेपत्ता भएको बुधबार स्थानीय मिडियाहरुले जनाएका हुन् । ‘खान हो’ प्रान्तका

रूसी सेनाले पश्चिमी युक्रेनमा आक्रमण गर्दा ९ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । रूसी सेनाले पश्चिमी युक्रेनको टेर्नोपिलमा बुधबार आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ। सोही आक्रमणमा परी दर्जनौं घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको

म्यान्माकाे अनलाइन ठगी केन्द्रमा सेनाकाे छापा, साढे ३ सय पक्राउ

एजेन्सी। म्यान्मा सेनाले बुधबार थाइल्याण्ड सीमा नजिकै रहेको अनलाइन ठगी केन्द्रमा छापा मारेको छ। साेही क्रममा सेनाले करिब ३ सय ५० जनालाई गिरफ्तार गरेको हाे। यो कदम देशैभरी फैलिएको अवैध

सिमरामा भएको घटना संवेदनशील भएको रास्वपाकाे निष्कर्ष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको

तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्छ: सञ्चारमन्त्री खरेल

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएकाे छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा बाेख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।