काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल यूएईसँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ३४ रनको
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा,
काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र नियमित महाधिवेशन वा विषेश महाधिवेशनका लागि रस्साकस्सी चलिरहेकाे समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच वीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बिहीबार मन्त्रालयमा आयोजित एक
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ। नक्शालमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एनपीएल र गोल्छा ग्रुपले आगामी सिजनका सहकार्य अगाडि
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा
काठमाडाैं । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ। सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश
एजेन्सी। पेरिसका सरकारी वकिलले लुभ्रे गहना चोरीमा संलग्न भएको आरोपमा थप ५ संदिग्ध पक्राउ परेकाे बताएका छन्। बुधबार राति पेरिस क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको लाउरे बेकुउको कार्यालयले जनाएको हाे। एएफपीले
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाेडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । चौधरीले बिहीबार आयोगमा पुगेर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्नुभएकाे
काठमाडाैं । बैतडीमा भीरबाट लडेर ३ जनाको मृत्यु भएको छ। मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया