Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


महानगरको दमकल सर्वोच्चमा लागेको आगो निभाउन पुग्याे

काठमाडौं । काठमाडौंको महानगरपालिकाको दमकल सर्वोच्च अदालतमा लागेको आगो निभाउन पुगेकाे छ। सर्वोच्चमा मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर बुधबार बिहान भने बँचेखुचेको आगो निभाउन दमकल

रसुवामा पनि कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । रसुवामा पनि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान एक सूचना मार्फत गर्दै जिल्ला भरी कर्फ्यू आदेश जारी गरेकाे जनाएकाे हाे ।प्रमुख जिल्ला

पशुपति मन्दिरमा अराजक समूह पुगेपछि नेपाली सेना परिचालन

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार राति अराजक समूह पुगेर ढोकामा तोड्फोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले सेनाको टोली पशुपति पुगिसकेको बताउनुभएकाे

लुटपाटसहितका कार्य रोक्न नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित (विज्ञप्तिसहित)

काठमाडौं । जेनजी युवाकाे प्रदर्शनकाे मंगलबार मंगलबार दिनभरीको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट र आगजनीसहितका कार्य रोक्न आग्रह गरेको छ । सेनाले एक प्रेस विज्ञप्ति जारी गर्दै साेही

आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन प्रधानसेनापति सिग्देलकाे आह्वान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गर्नुभएकाे छ । उहाँले मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै

पूर्वराजा शाहकाे सुझाव: ‘जेनजी आन्दोलन हिंसात्मक, अराजक र घुसपैठ नहोस्’ (विज्ञप्तिसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने सुझाव दिनुभएकाे छ । ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले मंगलबार साँझ जारी गरेकाे प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजाको भनाइलाई उधृत

जेनजी प्रदर्शन अपडेट: राष्ट्रपति कार्यालय शीतल निवास पनि ध्वस्त

काठमाडौं । जेनजी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएर ध्वस्त बनाएका छन् । उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका हुन्। साेही घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू

सबै कानूनी प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएको रास्वपा सभापति लामिछानेकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कानून बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दावी गर्नुभएकाे छ । ललितपुरकाे नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो

कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी भागे

काठमाडाैं । कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले मंगलबार कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी प्रदर्शनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको

जेनजी प्रदर्शन अपडेट: अख्तियारको केन्द्रीय कार्यालयमा पनि आगजनी

काठमाडौं । जेनजी युवा प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले मंगलबार टंगालमा रहेकाे अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार