Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अप्राकृतिक सत्ता गठबन्धनको अहंकारका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भए: माओवादी केन्द्र

काठमाडाैं । नेकपा माओवादी केन्द्रले अप्राकृतिक सत्ता गठबन्धन सरकारमा रहेको अहंकार, नालायकी, कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ । पार्टीका उपाध्यक्षद्वय कृष्णबहादुर

जेनजी आन्दोलन: देशैभरीका सरकारी कार्यालय र नेताका घर जलेर नष्ट

काठमाडाैं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुको निशानामा देशैभरी सरकारी कार्यालय तथा प्रतिष्ठानहरु परेका छन् । देशैभरी विभिन्न मन्त्रालय, प्रदेश सभाका साथै प्रतिनिधि सभा र सिंहदरबारमा समेत तोडर्फोड तथा आगजनी

पछिल्लो घटनाक्रम र भ्रष्टाचारको वि रूद्धमा छानबिन आयोग बनाउने पक्षमै छौं: सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी युवाकाे प्रदर्शनका क्रममा भएकाे क्षति र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताउनुभएकाे छ। सचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत

जेनजी प्रदर्शन: आगजनी र प्रहरीका हतियार लुट्ने धमाधम पक्राउ पर्दै

काठमाडौं । जेनजी युवाकाे प्रदर्शनका क्रममा तीनकुनेमा रहेकाे प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्ने मध्येका सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् । प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको

जेनजी प्रदर्शन: मृत्यु भएका ३ जना प्रहरीकाे पशुपति आर्यघाट अन्त्येष्टि

काठमाडाैं । जेनजी युवाकाे प्रदर्शनका क्रममा मृत्यु भएका ३ जना प्रहरी जवानको अन्त्येष्टि गरिएकाे छ । यहि भदाै २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा ३ जना प्रहरी

जनकपुरधामको जनजीवन सामान्य बन्दै, बजारमा चहलपहल बढ्दै

काठमाडाैं । मधेश प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ । जेनजी पुस्ताको प्रदर्शनपछि भएको आगजनी र तोड्फोडपछि जनकपुरधामकाे जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको

राष्ट्रपति कार्यालय अगाडिको अवस्था (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडिको सडकमा हाल सर्वसाधारण नागरिकको चहलपहल बढ्न थालेको छ । जेनजी युवाले यहि भदौ २४ गते राष्ट्रपति कार्यालय भवन जलाएपछि सोही स्थानको सडक सुनसान

पछिल्लाे घटना र भ्रष्टाचार विरूद्धमा छुट्टाछुट्टै २ शक्तिशाली आयोग बनाउनुपर्नेमा महामन्त्री थापाकाे जाेड

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यहि भदौ २३ र २४ जेनजी युवाकाे प्रदर्शनपछि भएका घटना र भ्रष्टाचार विरुद्धमा फरक-फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताउनुभएकाे छ ।

देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार, सम्पर्कमा आउन आग्रह

काठमाडौं । कारागार व्यवस्थापन विभागले देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार भएकाे जनाएकाे छ । विभागका खुसार देशैभरीका २६ वटा कारागारबाट भागेका मध्ये केही कैदीबन्दी कारागार फर्किएता पनि अझै

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालकाे अपील: ‘विधिको शासन र संविधानवादबाट बाहिर जान हुँदैन'(विज्ञप्तिसहित)

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । उनिहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित