Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

रमेश धमला काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण

पूर्वप्रधानन्यायाधीश कार्की नयाँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संविधानको धारा–६१ अनुसार, अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभएको छ। नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन

रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताउनुभएकाे छ । शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पार्टीका

नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल

रमेश धमला काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ। नेपालकाे

संसद विघटन र पूर्वप्रधानन्यायाधीश कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउनेगरि सहमति जुट्याे, शपथ आजै हुने

रमेश धमला काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने

पूर्वप्रधानन्यायाधीश कार्की र जेनजी युवासहितको टोली राष्ट्रपति कार्यालयमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष

अप्राकृतिक सत्ता गठबन्धनको अहंकारका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भए: माओवादी केन्द्र

काठमाडाैं । नेकपा माओवादी केन्द्रले अप्राकृतिक सत्ता गठबन्धन सरकारमा रहेको अहंकार, नालायकी, कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ । पार्टीका उपाध्यक्षद्वय कृष्णबहादुर

जेनजी आन्दोलन: देशैभरीका सरकारी कार्यालय र नेताका घर जलेर नष्ट

काठमाडाैं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुको निशानामा देशैभरी सरकारी कार्यालय तथा प्रतिष्ठानहरु परेका छन् । देशैभरी विभिन्न मन्त्रालय, प्रदेश सभाका साथै प्रतिनिधि सभा र सिंहदरबारमा समेत तोडर्फोड तथा आगजनी

पछिल्लो घटनाक्रम र भ्रष्टाचारको वि रूद्धमा छानबिन आयोग बनाउने पक्षमै छौं: सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी युवाकाे प्रदर्शनका क्रममा भएकाे क्षति र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताउनुभएकाे छ। सचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत

जेनजी प्रदर्शन: आगजनी र प्रहरीका हतियार लुट्ने धमाधम पक्राउ पर्दै

काठमाडौं । जेनजी युवाकाे प्रदर्शनका क्रममा तीनकुनेमा रहेकाे प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्ने मध्येका सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् । प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको