काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो