Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


जेनजी आन्दाेलन: कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नयाँ मन्त्रिपरिषद बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन

प्रधानमन्त्री शाहले खेलकुदमन्त्री पोखरेललाई बनाए सरकारको प्रवक्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिनुभएकाे छ। सामन्यतया सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

काठमाडाैं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दनिुभएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे थियाे । बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि शुक्रबार महान्यायाधिवक्ता भण्डारीले राजीनामा

यौनजन्य र बलात्कार पीडितलाई तत्काल न्याय दिलाउने गरी कानून संशोधन गर्ने मन्त्री गौतमको निर्णय

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यौनजन्य र बलात्कार पीडितलाई छिटै न्याय दिलाउने गरी कानून संशोधन गर्ने निर्णय गर्नुभएकाे छ। मन्त्रालयमा शुक्रबार पुगर पदभार ग्रहण गर्दै उहाँले

सिंहदरबारमा नयाँ मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नयाँ मन्त्रिपरिषद बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक शुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार पद तथा

नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा शुक्रबार पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

प्रधानमन्त्री शाहको मिसन र भिजन अनुसार काम गर्न प्रतिवद्ध छुः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको मिसन र भिजन अनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार पुगेर पदभार ग्रहण

खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष

काठमाडाैं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा

भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्तिलाई तत्काल अन्त्य गर्न गृहमन्त्री गुरूङको निर्देशन

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुरुङले यस्ताे

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा खुशीयाली

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुशीयाली मनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका साह प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै पुर्ख्यौली