काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशैभरीका अवरुद्ध सडक तत्काल सुचारु गराउने बताउनुभएको छ । उहाँले सिंहदरबारमा आइतबार बाढी, पहिरो र डुबानका कारण उत्पन्न
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसाे एक प्रेस विज्ञप्ति जारी गर्दै याेसँगै मनसुन
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले शर्मालाई ललितपुरको बख्खुडोलबाट आइतबार पक्राउ गरेको जनाएकाे हाे । पक्राउ
काठमाडौं । शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडकहरु हिलाम्मे भएका छन् । तीनै हिलाम्मे सडकहरुमा समेत सवारी गुडिरहेकाे देखिएकाे छ ।अविरल वर्षाले उपत्यकाका
काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । वर्षा रोकिएसँगै आइतबार बिहानैदेखि काठमाडौं जनजीवन सामान्य बन्दै गएको हाे । नदीहरुमा पानीको बहाव
काठमाडौं । देशैभरी शुक्रबार र शनिबार निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४९ जना पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले अहिले बाढी, पहिरो, वर्षाले मुलुक संकटको सामना गरिरहेको समयमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न लागि पार्टी
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाव बढेपछि नदी किनारमा बसोबास गरिरहेका १ सय भन्दा बढी सुकुम्बासी परिवारलाई स्थानान्तरण गरेको छ। सशस्त्र प्रहरी बलले बल्खु कुलेश्वर नदी नजिकका
काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ । विभागले हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको समेत जानकारी गराएकाे हाे ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशैभरी जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिनुभएकाे छ। प्रधानमन्त्री कार्कीले शनिबार साँझ विशेष सम्बोधन गर्दै अझै दुई