Logo ३० पुस २०८२, बुधबार | Thu Jan 15 2026


मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकका ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले राहत, उद्धार र पुनर्स्थापना सम्बन्धी ८ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा आइतबार बसेको बैठकले यस्ताे

१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले आइतबार

अधिक मानवीय क्षति भएकाे जिल्ला इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढी र पहिराेले इलाममा अधिक मानवीय क्षति भएको भएकाे छ ।। इलाममा गत २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान

भारतमा बाढी-पहिरोमा परी २० जनाको मृत्यु

एजेन्सी। उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २० जनाको मृत्यु भएकाे छ। गत राति दार्जिलिङ पहाडमा आएको भीषण आँधी-वर्षाका कारण उनीहरूकाे मृत्यु भएकाे हाे। पूर्वी

महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडाैं । महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै ५ खेलको शृङ्खलामा

इलाममा १३ हाइड्रोपावरका १०५ दशमलव ४ मेगावाट विद्युत उत्पादन बन्द (विवरणसहित)

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन

७ वटै प्रदेशमा १ सय जना २५ का दरले प्रहरी गुल्मबाट प्रहरी परिचालन: प्रहरी वरिष्ठ उपरीक्षक भट्टराई

काठमाडाैं। नेपाल प्रहरीले विपद प्रतिकार्यका लागि देशैभरी २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ। सिंहदरबारमा आइतबार नेपाल प्रहरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै

विपद प्रतिकार्यका लागि २ सय बढी विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन: सेनाका सहायक रथी खड्का

काठमाडाैं। नेपाली सेनाले मनसुनजन्य विपद प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ। सिंहदरबारमा आइतबार सेनाका सहायक रथी विष्णुकुमार खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै विशेष

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजदेखिनै सुचारू गरिंने: मन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखिनै सुचारु हुने बताउनुभएको छ । सिंहदरबारमा आइतबाार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले यस्ताे

रात्रि बसले काठमाडौंकाे मुख्य नाका नागढुंगाबाट साँझ ५ बजेभित्र बाहिरिनुपर्ने

काठमाडौं। काठमाडौंको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ । ज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू सञ्चालन गर्न दिने निर्णय