Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


शेयर कारोबार भेलिदेखि खुल्ने

काठमाडाैं । शेयर कारोबार मंगलबारदेखि खुल्ने भएकाे भएको छ । काठमाडाैं उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि शेयर कारोबार बन्द

माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेकाे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजेदेखि बैठक जारी रहेकाे हाे । साेही बैठकमा पछिल्लाे राजनीतिक र समसामयिक घटना

सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद: ‘प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक’

काठमाडौं । सभामुख देवराज घिमिरेले यहि असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक रहेकाे बताउदै धन्यवाद दिनुभएकाे छ। सभामुख घिमिरेले आइतबार एक अपिल पत्र जारी गर्दै

आगामी कात्तिकमा हुने मनाङ प्रदेश सभाको उपनिर्वाचन स्थगित

काठमाडौं । आगामी कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभा-२ को उपनिर्वाचन स्थगित भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको आइतबार भएकाे छलफलपछि साेही दिनका लागि तय भएकाे

नुवाकोटका गुण्डा नाइके युवराज गुरूङ पक्राउ

काठमाडौं । नुवाकोटकाे ककनीका गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई धाकधम्की गरेका कारण उनलाई पक्राउ गरिएको जनाएकाे हाे। यस अघि

सप्तकोशी नदीकाे बाँध जोखिममा, पानीको बहाव बढ्दो क्रममा

काठमाडाैं । सप्तकोशी नदीमा पानीको बढ्दो चापका कारण बाँध जोखिममा परेको छ । निरीक्षणमा गएका प्रदेशका आन्तरिक मामिला मन्त्री रेवती भण्डारीले चतरातर्फबाट पानीको बहाव बढेको र पानी मापनमा चाप बढेका

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ५२ जना पुग्याे, २९ घाइते,७ बेपत्ता

काठमाडाैं । गत शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षासँगै आएकाे बाढी र पहिराेमा परी देशैभरी मृत्यु हुनेकाे संख्या हालसम्म ५२ जना पुगेकाे छ। नेपाल प्रहरीले आतबार साँझ दिएकाे

विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले

नारायणगढ-मुग्लिन राजमार्गमा सवारी साधन आवत-जावत गर्ने समय बढ्यो

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय चितवनले गत शुक्रबारदेखिकाे अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन राजमार्गमा हुने जोखिमलाई मध्यनजर गरेर साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर राति ९ बजे पुर्याएको

सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक, भारतमा पनि पस्याे बाढी

काठमाडाैं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवत-जावतमा रोक लगाएको जनाएकाे