Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


इन्दिरा आईभीएफ नेपालले दोस्रो स्थापना दिवस मनायाे

काठमाडाैं। इन्दिरा आइभीएफ नेपालले आफ्नो फर्टिलिटी तथा आईभीएफ सेन्टरको दोस्रो स्थापना दिवस मनाएको छ । काठमाडाैंमा शनिबार एक कार्यक्रमकाबीच विशिष्ट व्यक्तिहरु, चिकित्सक, साझेदारहरु तथा केन्द्रसँग सम्बन्धित परिवारहरुको सहभागितामा सोही दिवस

ओली र दाहालबीच भेटवार्ता

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएकाे छ। दुई शीर्ष नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो भेटवार्ता भएकाे हो।

कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारीकाे बैठक आइतबार बस्ने भएकाे छ। साेही बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बस्ने सहमहामन्त्री महेन्द्र यादवले बताउनुभएकाे हाे। आगामी वैशाख २८ देखि

अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गर्दा ४० जनाको मृत्यु

एजेन्सी। अमेरिकी सेनाकाे भेनेजुएलामा गरेको आक्रमणमा परी करिब ४० जनाको मृत्यु भएको छ। न्युयोर्क टाइम्सले जनाएको शनिबार अमेरिकाले भेनेजुएलाकाे राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी

नेकपाका संयोजक दाहाल आज भारत जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल आइतबार भारतमा जानुहुने भएकाे छ। संयाेजक दाहाल आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएकाे हाे।नेकपा माओवादी केन्द्र र नेकपा

पाकिस्तानद्वारा स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण

एजेन्सी। पाकिस्तानले शनिबार स्वदेशमै विकसित ‘तैमुर’ एयर-लन्च गरिएको क्रुज क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले साेही क्षेप्यास्त्र प्रणाली ६

ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडाैं । नवलपुरको गैंडाकोटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका-५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय

चितवनमा ‘ब्लु बस’ सेवा बन्द नभएकाे रास्वपाकाे दावी (विज्ञप्तिसहित)

काठमडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र-२ मा सञ्चालनमा रहेको ‘ब्लु बस’ सेवा बन्द नभएको बताएको छ । रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै

भेनेजुएला अन्य राष्ट्रको उपनिवेश नहुने उपराष्ट्रपति रोड्रिग्वेजकाे तर्क

एजेन्सी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध गर्नुभएकाे छ। उहाँले सरकारी टेलिभिजनमा सम्बोधका क्रममा अमेरिकी हस्तक्षेपलाई ॅजनताको चाहना

६ वर्ष पूरा हुँदा पनि बिर्सिएनन् इराकीले अमेरिकी हत्याकाण्ड

एजेन्सी। इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जसलाई सन् २०२४ मा आधिकारिक रूपमा शहीद अबु महदी अल–मुहान्डिस मार्ग नामकरण गरिएको थियो । अहिले एक गम्भीर स्मारक दृश्यमा परिणत भएकाे हाे ।